चार धाम यात्रा | World Wonder Holiday Pvt. Ltd.

चार धाम यात्रा

हाम्रा सेवाहरू

अमरनाथ वैष्णों देवी यात्रा
श्रावणमा बाबाधाम यात्रा
नेपाल तथा भारतको लागी रिजर्भ बस
ट्रेन टिकट रिजर्भेसन
आन्तरिक र बाह्य हवाई टिकट
मनकामना केबुल कार दैनीक बस सेवा
साईराम तिर्थयात्रा आदि

 

☉ भारतिय रेलद्वार तिन धाम यात्रा.

काठमाडौं, कलकत्ता, जनाथ पुरी, तिरूपती, बेङ्गलोर सिड्री साईबाबा रामेश्वरम्, मुम्बै, नासिक, द्वारका, सोमनाथ, बनारस, गोरखपुर

☉ वैक्ष्णदेवी अमरनाथ यात्रा

हरिद्वार, कुरुक्षेत्र, पञ्जाव स्वण मन्दिर, जम्बु, वैष्णोदेवी, ’अमरनाथ नैनादेवी, काङ्गडादेवी, ज्वालामाई दर्शन


☉ पौषे औशीमा गया : श्राद्धको लागी पौष…..गते

दर्शनिय स्थलहरू : काठमाडौं, बिरगञ्ज, हरिहर क्षेत्र, पुनः गया, बौध गया वारायणी, काशी, विश्वनाथ, विन्धबासिनी, विन्ध्याचल, प्रयागराज, त्रिवेणी संगम, ईलाहावाद, श्री राम जन्मधुनी अयोध्या, सुनौली हुदै ८ देखी १० दिनमा काठमाडौं, आईपुगिने यस यात्राको लागी २ह२ फोल्डीङ सिटको व्यवस्था गरिएको छ ।


☉ गंगासागर जगनाथपुरी यात्रा पौष…….गते

दर्शनिय स्थलहरू : काठमाडौं बिरगञ्ज, हरिहर क्षेत्र, पुनः पुनः गया बाबाधाम बासुकीनाथ कलकत्ता, कागद्विप नामखाना, गंगा सागर वैतरणिय नदी भुवनेश्वर साँक्षी गोपाल जगनाथपुरी, वाराणशी काशी विश्वनाथ, विन्धवाशीनी प्रयागराज, त्रिवेणी संगम, ईलाहावाद, अयोध्या,सुनौलि, देवघाट हुदै १८ दिनमा काठमाडौं आईपुग्ने छ ।


☉ एकादश ज्वतीलिङ्गसहित तिनधाम तिर्थयात्रा पौष…गते

दर्शसनय स्थलहरू काठमाडौं, रक्सौल, हरिहरक्षेत्र, पुनः गया बौधगया (बिहार) बाबा बैजनाथ धाम, ज्वतिलिङ्ग, (झारखण्ड), कलकत्ता गंगासार (पं. बंगाल) वैतरणी नदी, भुवनेश्वर, लिङ्गेश्वर लिङ्गराज मन्दिर साक्षी गोपाल, जगनाथपुरी, श्री ठाकुर पुरी धाम ( उडिसा) मल्लिकार्जुन ज्वतिलिङ्ग, तिरुपती बालाजी (आन्द्र प्रदेश) विष्णु काँछी, शिव बाशी, काँछिपुरम्, श्री रगम कावेरी स्नान, ट्रिची, रामेश्वरम् ज्वतिलिङ्ग, कन्याकुमारी, मिनाक्षिदेवी मदुरई, ( तामिलनाडु) भिमाशंकर ज्योतिलिङ्ग, नासिक पंचवटी, गोदावरी स्नान, त्रम्वकेश्वर ज्योतिलिङ्ग, शिर्डी साईबाबा आश्रम, घृष्णेश्वर ज्योतिलिङ्ग (महाराष्ट्र) ओम्कारेश्वर, मलमलेश्वर ज्योतिलिङ्ग, नर्मदा स्नान महाकालेश्वर, ज्योतिलिङ्ग (मध्य प्रदेश) चामुन्डालाई चोटिला सोमनाथ, ज्योतिलिङ्ग, प्रभास क्षेत्र, मुलद्वारका श्री द्वावारिकाधिस धाम, भेटद्वाराका, नागेश्वगर ज्योतिलिङ्ग, गोपी तलाउ, मातृ गया, (गुजरात) पुस्कर, मथुरा, वृद्धाबन, गोकुल, गोवर्धन, आगरा ताजमहल, ईलहावाद, गंगा, जमुना, सरस्वती त्रिवेणी संगम, विन्दावासिनी, विन्धाचल काशी विश्वनाथ ज्योतिलिङ्ग, वनारशी, (उत्तर प्रदेश) देवघाट हुदै ४० दिनमा काठमाडौं आईपुग्ने ।

भारतको चार धाम

मेसमा खाना खुवाउने व्यवस्था गरिएको छ । यात्रा अवधिभर ७० देखि ७५ छाक खाना खुवाउने छ ।


स्थानिय दर्शन भ्रमणको लागी हाम्रो बस नजाने स्थानमा जहाज, रिक्सा, ट्याक्सी भाडा तथा बसको खर्च यात्री स्वय्मको हुनेछ । राजनैतिक प्रतिकुलता तथा भौगोलिक तथा दैनिक प्रकोपको ’अवरोध भए बाहेकको सम्पूणर् तिर्थयात्रा गराईने छ ।


यात्राको लागि प्रति व्यक्ती रु ५०००/- दिई सिट सुरक्षित गराउनुहोस् ।


बिक्री भैसकेको टिकट फिर्ता हुने छैन । यदि भवितव्य भ रोकिनुपरेमा अर्को यात्रामा समावेश गर्ने छ । अन्यथा २५ प्रतिशत छुट कटाइने छ ।

उत्तरा खण्डको

चार धाम २२ दिनको यात्रा

  • काठमाडौं प्रस्थान विरगञ्ज बास ।
  • विरगञ्जबाट प्रस्थान हरिहर क्षेत्र स्नान, दर्शन र बास ।
  • हरिहर क्षेत्रबाट प्रस्थान पुनः पुन स्नान श्रादु र गयाबास |
  • गया स्नान श्राद्ध र प्रस्थान वनारसी बास ।
  • काशी गंगा स्नान श्रादु विश्वनाथ दर्शन र बास विन्ध्याचल, विन्दशासीनीदर्शन इलाहबाट प्रयाग राज स्नान कानपुर बास । कानपुर बाट प्रस्थान विन्दाबन बास ।
  • बिन्दाबन, यमुना स्नान दन, मथुरा जन्म भुमी दर्शन, गोकुल दर्शन र बास ।
  • विन्दा वन / गोकुलबाट प्रस्थान हरिद्वार बास ।
  • हरिद्वारा स्नान र श्राद्ध दर्शन, ऋषिकेश राम झुला लक्ष्मण झूला दर्शन र बास
  • यमनोत्री हनुमान चट्टी वा जानकी चट्टी बास ।
  • जानकी चट्टी बाट पैदल ७ किमि यमुनोत्री दर्शन, स्नान फर्केर बडकोट उत्तर काशीको बास ।
  • बद्रिनाथ बाट प्रस्थान कणर्प्रयाग हुदै रानी खेत बास
  • गंगोत्री पुगेर दर्शन स्नान गरी फर्केर झाला वा उत्तर काशी बास । केदारनाथको लागी प्रस्थान गुप्त काशी दर्शन गरी गौरी कुण्ड बास । गौरी कुण्ड बाट १४ किमि पैदल केदारनाथ दर्शन, श्राद्ध र बास ।
  • केदारनाथबाटथ फर्केर रूद्र प्रयाग वा नन्द प्रयाग बास । जोशी मठ हुदै बद्रिनाथ बास ।
  • बद्रिनाथ बाट प्रस्थान रानी खेत बास ।
  • रानी खेत बाट प्रस्थान कोहोलपुर बास ।
  • कोहोलपुरबाट प्रस्थान देवघाट बास ।
  • देवघाट स्नान, दर्शन बेलुका काठमाडौं आई पुगिने छ ।

नेपाल दर्शन

  • काठमाडौं, बुटवल, लमही बास
  • महेन्द्रनगर धामपुर हरिद्वार बास
  • हरिद्वारमा गंगा स्नान श्रद्ध दर्शन ऋषिकेश, रामकुला लक्ष्मण कुला बास
  • हरिद्वार हनुमान चट्टी जानकी चट्टी बास
  • जानकी चट्टी यमुनेत्री पैदल ७ किमि फर्केर बङकोट वा उत्तर काशी बास
  • गंगोत्री पुगेर दर्शन स्नान गरी फर्केर झाल वा उत्तर कासी बास गुप्त कासी हुँदै गौरी काण्ड बास
  • गौरीकुण्ड बाट पैदल १४ कि.मि केदारनाथ बास
  • केदारनाथबाट फर्केर रूद्र प्रयाग वा नन्द प्रयाग बास
  • जोशी मठ हुँदै बद्रिनाथ बास
  • बद्रिनाथ दर्शन स्नान ब्रम्ह कपाली श्रद्धा बास
  • बद्रिनाथ बाट प्रस्थान कणर्प्रयाग हुदै रानी खेत बास
  • रानी खेतबाट प्रस्थान कोहोल पुर बास
  • कोहोल पुरबाट प्रस्थान देवघाट बास
  • देवघाट बाट प्रस्थान काठमाडौं । यस यात्राको लागी बस मिनिबस माइक्रोबासको व्यवस्था गरिने छ

Address

Gausala, Dharmashala-8, Kathmandu, Nepal

Landline Number

01-5916193

संयोजक

श्री राम खनाल

९८५१०८८२१३, ९८४१५०४१८८